ग्लाेबल आइएमई लघुवित्तमा विभिन्न पदमा रोजगारीको, SEE पासलाई पनि मौका

(प्रथम पटक प्रकाशित: २०८०/०५/०१ )
नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिवस्तर कार्यक्षेत्र भएको यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (ग्लोबल आइएमई बैंक लि. को सहायक कम्पनी) को ग्रामीण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्नको लागि तपसिल बमोजिमका पदहरूमा स्थावी रुपमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य उम्मेद्वारहरूबाट निवेदनका साथै हालसालै खिचिएको पासपोर्ट साईजको फोटो, वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्रमा यस वित्तीय संस्थाको website:www.gilb.com.np को Vacancy अर्न्तर्गत Online apply मा गई आवेदन दिन सकिने छ । छनौट सूचीमा परेका उम्मेदवारहरुलाई टेलिफोन, एसएमएस वा इमेल मार्फत जानकारी गराईनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
उमेर : व्यवस्थापकिय श्रेणी: २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, अधिकृत श्रेणी: २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणी: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । (महिला उम्मेद्वारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ) । यस वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको लागि उमेरको हद लाग्ने छैन ।
परिक्षाको किसिम : प्रशिक्षार्थी सहायकको हकमा लिखित तथा अन्तरर्वार्ता दुवै हुनेछ र अन्यको हकमा अन्तरर्वार्ता मात्र हुनेछ ।
अन्य : दुई पाङग्रे सवारी साधनको चालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिइनेछ ।
नोट : कर्मचारी आवश्यकताको विज्ञापन आशिक वा पूर्ण रुपमा रद्ध गर्ने अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।
Click here to apply.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x