एन आई सी एशिया लघुवित्तले ३० जना कर्मचारीहरू माग्यो, याेग्यता +२ पास


एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनिको रुपमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको लघुवित्त वित्तीय संस्था हो साे संस्थाले गण्डकी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुलाई देहाय बमोजिमका पदहरुमा कर्मचारीहरु आवश्यक भई खुल्ला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आईपुग्ने गरी दरखास्त आव्हान गरेकाे छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

पद: सुपरभाइजर / बरिष्ठ सहायक / (शाखा प्रमुख)
श्रेणी: सहायक
संख्या: 
आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरि लघुवित्त वा सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्ष कार्य अनुभव भएको तथा शाखा प्रमुख भई कम्तिमा १ वर्ष कार्य गरेको ।

पद: सहायक
श्रेणी: सहायक
संख्या: १०
आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरि लघुवित्त वा सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्ष कार्य अनुभव भएको ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

पद: कनिष्ठ सहायक
श्रेणी: सहायक
संख्या: १५
आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरि लघुवित्त वा सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्ष कार्य अनुभव भएको ।

उमेरको हद : आवेदन दिने मिति सम्म १८ वर्ष पुरा भई र ३५ वर्ष ननाघेको ।
परीक्षाको किसिम : प्रारम्भिक रुपमा छनौट सूचीमा परेका प्रतिस्पर्धीहरुलाई अन्तरवार्ताको माध्यमबाट अन्तिम छनौट गरिनेछ । रितपूर्वक प्राप्त दरखास्तहरु मध्येबाट छनौट सूचीमा ( Short List) मा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्ताको लागि सम्पर्क गरिनेछ । कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार तथा निर्णय वित्तीय संस्थामा निहित रहनेछ । लघुवित्त वित्तीय संस्थाले कुनै कारण नजनाई केही वा सम्पूर्ण आवेदन अस्विकृत गर्न सक्नेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

आवेदकहरुले आवेदनमा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफुलाई राम्रोसँग चिन्ने कुनै दुई जना व्यक्ति (Reference Person) को नाम / सम्पर्क नम्बर तथा इमेल ठेगाना लगायतका विवरणहरु उल्लेख गरिएको Bio Data संलग्न गर्नु पर्नेछ ।
(नोटः सम्बन्धित प्रदेश अन्तर्गतका आवेदकहरुलाइ विशेष प्राथमिकता दिइने छ । )

आवेदन दिने अन्तिम मिति : २०७९ / ११ / १० ( तदनुसार February 22, 2023)

Click here to apply

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x