रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा समाज प्रकाश श्रेष्ठ नियुक्त हुनुभएको छ । कम्पनीको मिति २०८० श्रावण ०९ गते बसेको सञ्चालक समितिको बैठकले सो संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई मिति २०८० श्रावण ०९ गते देखि लागु हुने गरी आगामी ४ वर्षको लागि रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
रिलायन्स फाइनान्सकाे प्रमुख कार्यकारी अधिकृतमा समाज प्रकाश श्रेष्ठ नियुक्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
