नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असार ३१ गते आइतबारका दिन सिद्धार्थ क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको "सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम ३" सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार सिद्धार्थ क्यापिटल लिमिटेडको प्रति इकाई मूल्य रु. १० कायम भएको क्रम सङ्ख्या १ देखि ८,०५,८०,००० सम्मको कुल ८ करोड ०५ लाख ८० हजार इकाई सामूहिक लगानी कोष सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम ३ सूचीकृत भएको हो ।
नेप्सेमा सिद्धार्थ क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको "सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम ३" सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
