शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ प्राप्त गरेको छ । वेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र वेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क उत्कृष्ट हुँदै अवार्ड जितेको बैङ्कले बताएको छ ।
इण्डियन च्यामबर अफ कमर्सले आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र नेपाल बाट गरी ६ देशका बैङ्क तथा वित्तीय संस्थाहरूले अवार्डका लागि आवेदन दिएका थिए ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क इमर्जिङ एशिया बैकिंङ अवार्डद्वारा सम्मानित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
