साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक ४ दशमलव ७५ अङ्कले बढेर २०५५ दशमलव ५३ को विन्दुमा कायम भएको छ।
तारागाउँ रिजेन्सी होटल लिमिटेड, ओरियन्टल होटल लिमिटेड, कालिन्चोक दर्शन लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सिटि हाेटल लिमिटेडका शेयरधनीहरुले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
यता, सिटिजन्स म्युचुअल फण्ड-१ का लगानीकर्ताहरूले ८.४१ प्रतिशतले गुमाउँदा ईङ्वा हाइड्रोपावर लिमिटेड ७.५३ प्रतिशत, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड ७.१८ प्रतिशत, कालिका पावर कम्पनी लिमिटेड ६.९१ प्रतिशत र एनआईबिएल ग्रोथ फण्ड ५.४६ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
