गुराँस लघुवित्तमा विभिन्न पदमा रोजगारीको अवसर, SLC/SEE पासलाई पनि मौका

सूचना प्रकाशन मिति २०८० /०२/२५
नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको लघुवित्त वित्तीय संस्थाको इजाजतपत्रप्राप्त १ नं. प्रदेश स्तरीय यस गुराँस लाघुवित्त वित्तीय संस्था लिमिटेडको लागि कार्यक्रम संचालन तथा विस्तार गर्न तपसिल बमोजिमको रिक्त पदहरू स्थायी रुपमा पूर्ति गर्नुपर्ने भएको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र (२०८० असार ०७ गते कार्यालय समय भित्र) इच्छुक नेपाली नागरिकले नागरिकता, शैक्षिक योग्यता र अनुभवका प्रमाण पत्रका प्रतिलिपिहरु तथा हालसाले खिचेको पासपोर्ट साइजको फोटो सहीत तल उल्लिखित ठेगानामा दरखास्त दिनुहुन आव्हान गरिन्छ । वित्तीय संस्थाको हितलाई ध्यानमा राखी प्राप्त दरखास्तहरु कारण खोली वा नखोली अस्वीकृत गर्ने वा यस विज्ञापनलाई रद्द गर्ने सबै अधिकार यस वित्तीय संस्थामा सुरक्षित रहनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
१. विज्ञापन नं., पद, श्रेणी, न्यूनतम शैक्षिक योग्यता र अनुभव :

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
२. परीक्षाको किसिम : अन्तरवार्ता
३. उमेरको हद : दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हद ५ वर्ष थप गरिएको छ ।
४. विशेष प्राथमिकता सवारी साधन (मोटरसाइकल/स्कुटी) अनुमतीपत्र भएका, Result Oriented, हिमाली तथा ग्रामिण क्षेत्रका विपन्न वर्गहरुसँग काम गर्न रुचाउने उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ ।
५. परीक्षा दस्तुर : परीक्षा दस्तुर वापत रु. ३००| अन्तरवार्ता परीक्षामा सामेल हुने समयमा बुझाउनु पर्ने ।
६. काम गर्नु पर्ने कार्यालय : छनौट भएका उम्मेदवारहरुले वित्तीय संस्थाले खटाएको जुनसुकै कार्यालयमा रही काम गर्नुपर्नेछ ।
७. दरखास्त फाराम तथा बुझाउने ठाउँ : दरखास्त फाराम वित्तीय संस्थाको वेवसाइट www.guranslaghubitta. com.np को career 'भित्र रहेको Application Form डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । उक्त फाराम भरी सोही फारामसाथ नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र अनुभवका प्रमाण पत्रको प्रतिलिपिहरु र सवारी साधन अनुमती पत्रको प्रतिलिपि संलग्न गरी संस्थाको कर्पोरेट कार्यालय पुष्पलालचीकको इमेल [email protected] मा इमेल मार्फत वा वित्तीय संस्थाको कर्पोरेट कार्यालय पुष्पलालचौक (सम्पर्क नं. ९८०२७५१३७०), शाखा कार्यालय धनकुटा (सम्पर्क नं. ९८०२७५१३७७) शाखा कार्यालय रामपुर, ओखलढुङ्गा (सम्पर्क नं. ९८००२७५१३९७) शाखा कार्यालय जोरपोखरी, पाँचथर (सम्पर्क नं. ९८०२०५१२८४), शाखा कार्यालय राजावास, उदयपुर (सम्पर्क नं. ९८०२७५१३६१) मा बुझाउन सकिनेछ । सस्थाले तोकेको माथि उल्लिखित सम्पूर्ण कागजपत्र पेश नगरेमा त्यस्तो आवेदनलाई छनौट सूचीमा संलग्न गराईने छैन ।
८. छनौट प्रक्रिया : प्राप्त आवेदनहरू वित्तीय संस्थाको नियमानुसार छानविन गरी उनीट सूची तयार गरिनेछ । छनौट सूचीमा परेका उम्मेदवारहरुलाई अन्तरवार्ता हुने मिति, समय र स्थान सम्बन्धमा वित्तीय संस्थाको कर्पोरेट कार्यालयको सूचना पाटीमा सूचना प्रकाशन गरी जानकारी गराईनेछ । सुपरभाईजर प्रशिक्षार्थी र सहायक प्रशिक्षार्थी पदका उम्मेदवारहरुलाई फिल्ड अवधारणा कार्यक्रममा सहभागी गराईनेछ र फिल्ड अवधारणमा सामेल भएका उम्मेदवारलाई मात्र अन्तरवार्तामा सामेल गराईनेछ। सुपरभाईजर, बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पदमा सफल उम्मेदवारलाई परीक्षणकालमा नियुक्त गरिनेछ। सुपरभाईजर प्रशिक्षार्थी र सहायक प्रशिक्षार्थी पदमा सफल उम्मेदवारलाई प्रशिक्षणमा राखिनेछ । प्रशिक्षणमा सफल उम्मेदवारलाई मात्र सुपरभाईजर र कनिष्ठ सहायक पदको परीक्षणकालमा नियुक्त गरिनेछ । परीक्षणकालमा नियुक्त कर्मचारीको परीक्षणकालमा कार्यसम्पादन संतोषजनक भएमा मात्र स्थायी नियुक्ति दिइनेछ।
९. अन्य कुराहरु : वित्तीय संस्थाको नियमावली र पदपूर्ति समितिको निर्णय बमोजिम हुनेछ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x