युनाइटेड इन्स्याेरेन्स कम्पनी र अजोड इन्स्याेरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी अन्तिम स्वीकृति

नेपाल धितोपत्र बोर्डले युनाइटेड इन्स्याेरेन्स कम्पनी र अजोड इन्स्याेरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा अन्तिम स्वीकृति प्रदान गरेको छ ।

धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डले युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेड र अजोड इन्स्याेरेन्स लिमिटेडलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x