साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक २ दशमलव ४३ अङ्कले बढेर १८४१ दशमलव ९३ को विन्दुमा कायम भएको छ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा ८.२४ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका शेयरधनीहरुले ५.८७ प्रतिशत, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ४.०२ प्रतिशत, बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ४.०० प्रतिशत र न्यादी हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ३.७० प्रतिशतका दरले कमाएका छन् ।
यता, ९.५% एन सी सी डिबेन्चर २०८६ (NCCD86) लगानीकर्ताहरूले ७.२४ प्रतिशतले गुमाउँदा मन्दाकिनी हाइड्रोपावर लिमिटेड ५.४७ प्रतिशत, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड ५.३६ प्रतिशत, एनआईविएल ग्रोथ फण्ड ५.२८ र इष्टर्न हाइड्रोपावर लिमिटेड ४.०० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
