समता घरेलु लघुवित्तमा विभिन्न पदमा रोजगारीको अवसर, SEE,+2 पासलाई पनि मौका

प्रथम पटक प्रकाशित मिति : २०८० / ०१ / १४ नेपाल राष्ट्र बैङ्कबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय, ईलाका तथा शाखा कार्यालयहरूमा देहाय बमोजिमको पदको लागि दक्ष जनशक्तिको आवश्यकता भएको हुँदा आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरिन्छ ।
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
उमेरको हद : व्यवस्थापकीय तहमा २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, अधिकृत तहमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अन्य सबै पदका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । तर महिलाको हकमा माथिल्लो उमेरको हदमा ५ बर्ष थप हुनेछ ।
आवेदन दिने अन्तिम मिति : सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र ।
छनौट प्रक्रिया : लिखित वा अर्न्तवार्ता वा दुबै ।
आवदेन दिने ठेगाना : Click here to apply वा वित्तीय संस्थाको केन्द्रीय कार्यालय बनेपा-७, काभ्रेपलाञ्चोकमा दरखास्त सहित आवश्यक कागजात बुझाउन सकिनेछ । नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभव तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि आवेदन बखत अद्यावधिक गर्नु पर्ने छैन । तथापी, सोको सक्कल प्रति लिखित परिक्षा वा अर्न्तवार्ताको बख अनिवार्य रुपमा लिई आउनु पर्नेछ ।

कर्मचारी आवश्यकता रद्ध गर्न सक्ने वा आवेदन स्वीकार / अस्वीकार गर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित हुनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x