किसान लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्यो, SLC पास र अनुभव नहुनेलाई पनि अवसर

प्रथम पटक प्रकाशित ( २०७९ / ११ / ०३ )
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय, कर्पोरेट, क्षेत्रीय तथा नेपाल अधिराज्यभर रहेका विभिन्न शाखा कार्यालयहरुमा तपसिल बमोजिमका पदहरुमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य उम्मेद्वारहरुबाट निवेदनका साथै हालसालै खिचेको पासपोर्ट साईजको फोटो, वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्रमा यस वित्तीय संस्थाको website:
www.kisanlaghubitta.com.np मा Online आवेदन दिन आव्हान गरिएको छ । छोटो सूचि (Short List) मा परेका उम्मेद्वारहरुलाई मात्र टेलिफोन मार्फत छनौट परीक्षामा सामेल गराईने छ ।

उमेर : व्यवस्थापकीय श्रेणी : २१ बर्ष पुरा भई ४५ बर्ष ननाघेको, अधिकृत श्रेणी : २१ बर्ष पुरा भई ४० बर्ष ननाघेको र सहायक श्रेणी : १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको । (महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा पाँच बर्ष थप हुनेछ) । यस वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको लागि उमेरको हद लाग्ने छैन ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
सेवा सुविधा : वित्तीय संस्थाको कर्मचारी सेवा विनियमावली अनुसार हुनेछ ।
अन्य :

१. सबै पदका लागि आधारभुत कम्प्यूटर सम्बन्धी ज्ञान, स्थानीय र मोटरसाईकल ड्राईभिङ गर्न सक्ने (लाईसेन्स सहित) लाई प्राथमिकतामा राखिने छ ।
२. साहायक श्रेणीका पदहरुमा कर्णाली प्रदेशका दैलेख, कालिकोट, हुम्ला, मुगु, जुम्ला, जाजरकोट जिल्लाहरु, सुदुरपश्चिम प्रदेशका अछाम, डडेलधुरा, डोटी, बैतडी, बझाङ्ग, बाजुरा, दार्चुला, हुम्ला जिल्लाहरु, मधेस प्रदेशका सबै जिल्लाहरु, प्रदेश नं. १ का इलाम, पाँचथर, झापा, मोरङ्ग, सुनसरी, धनकुट्टा, ताप्लेजुङ्ग, तेरथुम र वागमती प्रदेशका पहाडी जिल्लाहरुका उम्मेद्वारहरुलाई विशेष प्राथमिकता दिइनेछ ।
३. यस अघि मिति २०७८ / ११ / १६ मा प्रकाशित कर्मचारी आवश्यकतामा आवेदन दिनुभएका उमेद्वारहरुलाई समेत यस विज्ञापनमा समावेश गरिने छ ।
पुनश्च : कर्मचारी आवश्यकताको विज्ञापन आंशिक वा पुर्ण रुपमा रद्ध गर्ने सम्पुर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।


Click here to apply.

Click here to join viber community for all Vacancy Updates.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x