एन आई सी एशिया लघुवित्तमा विभिन्न पदमा रोजगारीको अवसर



प्रकाशित मिति २०७९ / ०९ / २० (4th January 2023)
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित लघुवित्त वित्तीय संस्था हो । लघुवित्त क्षेत्रमा सबैभन्दा बढी शाखा सञ्जाल विस्तार गरी देशभरि ७४ जिल्लामा २८७ शाखा कार्यालयहरूमार्फत आफ्नो लघुवित्त कार्यक्रम सञ्चालन गरी वित्तीय पहुँच नभएको ग्रामीण क्षेत्रमा शाखाहरू सञ्चालन गरी वित्तीय सेवा सुविधा उपलब्ध गराउन महत्वपूर्ण योगदान गरिरहेको छ । यस वित्तीय संस्थाको कर्पोरेट कार्यालयका लागि देहायबमोजिमका पदहरूमा कर्मचारीहरू आवश्यक भई खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको ठेगानामा आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ ।

 

Click here to join viber community for all Vacancy Updates.

उमेरकाे हदः
नायव प्रमुख कार्यकारी अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृतका लागि ३५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, सहायक प्रबन्धकका लागि २१ वर्ष पूरा भई ४० ननाघेको र अधिकृत पदका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सुपरभाइजर पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।

परीक्षाको किसिम : रितपूर्वक प्राप्त दरखास्तहरूमध्येबाट छनोट सूची ( Short List) मा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्ताका लागि सम्पर्क गरिनेछ । नायव प्रमुख कार्यकारी अधिकृत र सहायक प्रमुख कार्यकारी अधिकृतको हकमा अन्तर्वार्ताका साथै व्यावसायिक योजना प्रस्तुतिको (Business Plan Presentation) माध्यमबाट छनोट गरिनेछ । कर्मचारी छनोटसम्बन्धी सम्पूर्ण अधिकार तथा निर्णय वित्तीय संस्थामा निहित रहनेछ । लघुवित्त वित्तीय संस्थाले कुनै कारण नजनाई केही वा सम्पूर्ण आवेदन अस्वीकृत गर्न सक्नेछ ।

 

Click here to join viber community for all Vacancy Updates.

आवेदकहरूले आवेदनमा आफूले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफूलाई राम्रोसँग चिन्ने कुनै दुईजना व्यक्ति (Reference Person) को नाम / सम्पर्क नम्बर तथा इमेल ठेगानालगायतका विवरणहरू उल्लेख गरिएको Bio Data संलग्न गर्नुपर्नेछ । आवेदन दिने अन्तिम मिति : २०७९ / १० / ०४ ( तदनुसार January 18, 2023)
Click here to apply.

Click here to join viber community for all Vacancy Updates.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

25.00%
0.00%
0.00%
75.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x