एनएमबि लघुवित्तमा विभिन्न पदमा राेजगारीकाे अवसर, +2 पासलाई पनि माैका

एनएमबि लघुवित्त वित्तीय संस्था लि. एनएमबि बैंक लि.को सहायक कम्पनीको रुपमा दर्ता कायम भएको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित कम्पनी हो । साे वित्तीय संस्थाले तपसिलमा उल्लेखित पदहरुमा कर्मचारीहरु आवश्यक भई खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन आह्वान गरेकाे छ । साे वित्तीय संस्थाको वेभसाइट www.nmbmicrofinance.com मा गई अनलाइन फारममा भएका विवरणहरु भरी आवेदन पठाउन सकिने छ। प्राप्त हुन आएका आवेदनहरु मध्ये रितपुगेका योग्य आबेदकहरुको छोटो सूची (Short List) र परीक्षा सम्बन्धी कार्यक्रम आवेदन दिने म्याद समाप्त भएको मितिले ७ दिन भित्रमा वेवसाइटमा प्रकाशित गरिने लघुवित्तले जनाएकाे छ । टेलिफोन र इमेलबाट समेत परीक्षा कार्यक्रम सम्बन्धी जानकारी दिन सकिनेछ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

25.00%
0.00%
0.00%
25.00%
0.00%
50.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x