आजको विदेशी मुद्रा विनिमयदर



नेपाल राष्ट्र बैङ्कका अनुसार आज साेमवार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३२ रुपैयाँ २१ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

यसै गरी अस्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ११ पैसा र बिक्रीमा ८५ रुपैयाँ ५० पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रुपैयाँ ०२ पैसा रहेको छ । त्यसै गरी साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ०२ पैसा र बिक्रीमा ३५ रुपैयाँ १८ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०९ पैसा रहेको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x