हाइड्रोईलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाइड्रोईलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर सूचिकृत भएको छ। कम्पनीले लिलामीमार्फत  बेचेको १० लाख ७ हजार १७० कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको हो।

केही समयअघि यो कम्पनीले जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x