हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२६.६३



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार २१ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २६ रुपैयाँ ०३ पैसा तथा बिक्रि दर १२६ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ७० पैसा र बिक्रि दर १३२ रुपैयाँ ३३ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ ८२ पैसा र बिक्रि दर १५३ रुपैयाँ ५५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ३९ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ ०२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ७७ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ ११ पैसा र बिक्रि दर ९८ रुपैयाँ ५८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x