नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन, २०७८ जारी


ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकले साे बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७७ तथा सो पश्चात २०७८ कात्तिक २८ गतेसम्म जारी गरेका परिपत्र तथा संशोधनहरु एकीकृत गरी एकीकृत निर्देशन, २०७८ जारी गरेको छ।
नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी भएको एकीकृत निर्देशन, २०७८:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x