सो कम्पनीलाई करार सेवामा निम्नानुसारको कर्मचारीहरु आवश्यक भएकोले तपशिल बमोजिम योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रमाणित गरी बैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको हालसालै खिचिएको फोटो सहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्द्र) दिन भित्र यस कम्पनीमा आवेदन गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । रीत नपुगेको वा म्याद भित्र नआएको निवेदन उपर कुनै कारवाही हुने छैन । यस सम्बन्धी थप जानकारी कार्यालय समयभित्र एल एस बिल्डिङ्ग थापाथली काठमाण्डौ स्थित कम्पनीको कार्यालयबाट लिन सकिने छ ।
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.