२०८० जेठ १५ देखि सञ्चालनमा रहेको लुम्बिनी केबलकारले २०८१ आषाढ मध्यसम्ममा २ लाख २० हजार भन्दा बढी आन्तरिक र बाह्य पर्यटकहरूलाई सेवा प्रदान गरेको जनाएको छ। भारतीय पर्यटकहरूको हकमा यति छोटो अवधिमा १७ हजार भन्दा बढीलाई सेवा पुर्याएको समेत केबलकारले बताएको छ। त्यस्तै लुम्बिनी केबलकारले बुटवल लगायत क्षेत्रको व्यापार व्यवसाय चलायमान बनाउन उल्लेख्य योगदान गरेको यहाँका व्यवसायीहरूको भनाइ रहेको केबलकारले जनाएको छ ।
मा कामख्या देवीको दर्शन तथा आशीर्वाद प्राप्त गर्न भारतको मुख्यतः उत्तर प्रदेशका भक्तजनहरूको बाक्लो उपस्थिति रहने गरेको छ। पछिल्लो केही समय यता स्थानीय भन्दा भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति विशेष गरी आइतबारको दिन हुने गरेको म्यानेजर प्रज्वल घिमिरेले जानकारी दिनुभएको छ भने बुटवल र वरिपरिको क्षेत्रमा भएको Aqua Park, Butwal Water Pबrk र शङ्कर नगर वनविहार (वनबाटिका) को १५ दिनभित्रको टिकट प्रस्तुत गरेमा भारतीय तथा नेपाली पर्यटकहरूलाई साधारण टिकट दरमा २० प्रतिशत छुट दिने गरिएको अपरेसन म्यानेजर डिएन कायस्थले जानकारी दिनुभयो ।
भारतीय पर्यटकको रोजाइमा लुम्बिनी केबलकार
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
 
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                             
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                             
                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                             
                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            