नेपाल राष्ट्र बैङ्कले विभिन्न पदमा ६७ जना कर्मचारीहरू माग्यो

नेपाल राष्ट्र बैंकले रिक्त रहेका निम्न पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०८० / ९ / ६ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गर्न आव्हान गरेको छ । विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गर्दा बैंकले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फाराममा उल्लेख गरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सम्वन्धित निकाय / संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत ), तोकिएका अन्य कागजात / प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटोको विद्युतीय प्रति संलग्न गरी (Scan / Attach ) तोकिएको दस्तुर तिरी मिति २०८० / ९ / २६ सम्म र दोब्बर दस्तुर तिरी मिति २०८० / १० / ४ सम्म विद्युतीय माध्यम मार्फत दरखास्त पेश गर्नुपर्नेछ । मिति २०८० / ९ / २६ भन्दा अगाडि जारी भएका शैक्षिक योग्यताको प्रमाणपत्र ( समकक्षता आवश्यक परेमा सो समेत) मात्र आवेदन गर्न ग्राह्य हुनेछ । म्यादभित्र दाखिला नभएको र रित नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारवाही हुने छैन । झुट्टा विवरण उल्लेख गरी विद्युतीय माध्यम मार्फत दरखास्त फाराम पेश गरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनु पर्नेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to apply

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x