हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२२.८४



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल वैशाख १४ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २२ रुपैयाँ २४ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३० रुपैयाँ ६३ पैसा र बिक्रि दर १३१ रुपैयाँ २७ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५५ रुपैयाँ ४२ पैसा र बिक्रि दर १५६ रुपैयाँ १८ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २७ रुपैयाँ ५३ पैसा र बिक्रि दर १ सय २८ रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ १० पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ९६ पैसा र बिक्रि दर ९६ रुपैयाँ ४३ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x