नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले श्रावण २३ गते मङ्गलवारका दिन सिटिजन्स क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको "सिटिजन्स सुपर ३० म्युचुअल फण्ड" सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा मङ्गलवार क्रम सङ्ख्या १ देखि ७ करोड ५० लाख ७२ हजार ३९० सम्मको कुल ७ करोड ५० लाख ७२ हजार ३९० इकाई सामूहिक लगानी कोष "सिटिजन्स सुपर ३० म्युचुअल फण्ड" सूचीकृत भएको हो ।
नेप्सेमा सिटिजन्स सुपर ३० म्युचुअल फण्ड सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
