साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर २०५९ दशमलव ४७ को विन्दुमा कायम भएको छ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । नेपाल रिपब्लिक मिडिया लिमिटेडका शेयरधनीहरुले ९.९८ प्रतिशत, कृषि विकास बैङ्क लिमिटेडका शेयरधनीहरुले ६.७३ प्रतिशत, पिपुल्स पावर लिमिटेडका शेयरधनीहरुले ४.०२ प्रतिशत र १०.२५ % नेपाल एसबिआई बैङ्क डिबेञ्चर २०८३ का शेयरधनीहरुले ३.९५ प्रतिशतका दरले कमाएका छन् ।
यता, प्रोग्रेशिभ फाइनान्स लिमिटेडका लगानीकर्ताहरूले ९.५९ प्रतिशतले गुमाउँदा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड ८.०४ प्रतिशत, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड ७.१४ प्रतिशत, बेष्ट फाइनान्स लिमिटेड ६.८९ प्रतिशत र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड ६.४७ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
