नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्था नियमन विभागले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा अन्तिम स्वीकृति प्रदान गरेको छ ।
नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्था नियमन विभागको मिति २०८० साल असार २२ गते प्राप्त पत्रबाट आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्था नियमन विभागले अन्तिम स्वीकृति प्रदान गरेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेड जानकारी दिएको छ ।
राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तले पायो अन्तिम स्वीकृति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
