धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा सुरेश बहादुर बम नियुक्त हुनुभएको छ । लघुवित्तको असार २० गते बसेको सञ्चालक समितिले गरेको निर्णयअनुसार सुरेश बहादुर बमलाई मिति २०८० असार २० गते देखि लागु हुने गरी सो लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको लघुवित्तले बताएको छ ।
धाैलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सुरेश बहादुर बम नियुक्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
