
साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ०६ अङ्कले घटेर २०४९ दशमलव ३८ को विन्दुमा कायम भएको छ।
सिटि हाेटल लिमिटेड र रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ९.८५ प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयरधनीहरुले ९.३३ प्रतिशत र पिपुल्स पावर लिमिटेडका शेयरधनीहरुले ७.६३ प्रतिशतका दरले कमाएका छन् ।
यता, मोदी ईनर्जी लिमिटेडका लगानीकर्ताहरूले १०.०० प्रतिशतले गुमाउँदा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड ५.६७ प्रतिशत, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड ४.६२ प्रतिशत, बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड ४.३० प्रतिशत र कालिका पावर कम्पनी लिमिटेड ३.९२ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
 
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    