साताको पाचाैँ कारोबार दिन नेप्से परिसूचक १६ दशमलव ५४ अङ्कले बढेर १८६६ दशमलव ३४ को विन्दुमा कायम भएको छ ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा ६.९४ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्।बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ६.०८ प्रतिशत, एशियन हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ५.०७ प्रतिशत, पाँचथर पावर कम्पनी लिमिटेडका शेयरधनीहरुले ५.०६ प्रतिशत र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ४.८९ प्रतिशतका दरले कमाएका छन् ।
यता, सनराइज फोकस्ड इक्विटी फण्डका लगानीकर्ताहरूले ६.०० प्रतिशतले गुमाउँदा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड ५.४२ प्रतिशत, माई खोला हाइड्रोपावर लिमिटेड ३.९९ प्रतिशत, नबिल ब्यालेन्सड फण्ड-२ (३.२६) प्रतिशत र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड २.९८ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
