
प्राइम कमर्सियल बैङ्क लिमिटेडका संस्थापक शेयरधनीहरुले संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा १८ असारदेखि १५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ ।
यसमा २०्८०/०२/१० देखि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि लिखित जानकारी नआएको हुँदा नियमानुसार उक्त संस्थापक बाहेकका अन्य इच्छुक सर्वसाधारणले असार १८ गतेदेखि १५ दिन भित्र सो बैङ्कको कम्पनी सचिवको कार्यालयमा आइपुग्ने गरी निवेदन पेस गर्न सक्ने बैङ्कले जनाएको छ।
 
संस्थापक शेयर बिक्री गर्दै प्राइम कमर्सियल बैङ्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    