
साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक ४ दशमलव ७५ अङ्कले बढेर २०५५ दशमलव ५३ को विन्दुमा कायम भएको छ। आज कूल २७६ कम्पनीहरूका ८० लाख ०८ हजार २४६ कित्ता शेयर रु. ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा  सोल्टी हाेटल लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु.२९ करोड ६३ लाख ८२ हजार ७३८ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हिमालयन डिस्टिलरी लिमिटेडको रु. १५ करोड ०२ लाख ७६ हजार १८७ बराबरको शेयर कारोबार भएको छ।
यता, शिवम् सिमेन्ट्स लिमिटेडको रु. १४ करोड ७५ लाख ४२ हजार १८३  कारोबार हुँदा आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. १३ करोड २३ लाख ५४ हजार ७८७ र नागरिक लगानी कोषको रु. १२ करोड ५४ लाख ६१ हजार ०८२ बराबरको शेयर कारोबार भएको छ ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    