
साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर २०५० दशमलव ७८ को विन्दुमा कायम भएको छ। आज कूल २७१ कम्पनीहरूका ८६ लाख ५१ हजार १६४ कित्ता शेयर रु. ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु.२३ करोड ०६ लाख ४१ हजार ३२७ बराबरको शेयर कारोबार भयो । त्यस्तै, सोल्टी हाेटल लिमिटेडको रु. १९ करोड ३५ लाख १६ हजार ६११ बराबरको शेयर कारोबार भएको छ।
यता, हिमालयन डिस्टिलरी लिमिटेडको रु. १६ करोड ७६ लाख ४८ हजार ७८१  कारोबार हुँदा आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. १२ करोड ८१ लाख ७० हजार ५९२ र नागरिक लगानी कोषको रु. १० करोड २१ लाख १५ हजार २१४ बराबरको शेयर कारोबार भएको छ ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    