साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २ दशमलव ९४ अङ्कले बढेर २०९१ दशमलव ३९ को विन्दुमा कायम भएको छ।
सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, लक्ष्मी इक्विटी फण्ड र माउन्टेन इनर्जि नेपाल लिमिटेडकाे शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
यता, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले १०.०० प्रतिशतले गुमाउँदा पाँचथर पावर कम्पनी लिमिटेड ७.०० प्रतिशत, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड ५.९० प्रतिशत, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड ५.८५ प्रतिशत र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड ५.७७ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
