साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर १८८५ दशमलव ६० को विन्दुमा कायम भएको छ।
आज सनराइज ब्लु चिप फन्डको र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा यी कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । कालिन्चोक दर्शन लिमिटेडका शेयरधनीहरुले ९.९९ प्रतिशत, तारा गाउँ रेजेन्सी होटेलका शेयरधनीहरुले ६.९४ प्रतिशत र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ३.९० प्रतिशतका दरले कमाएका छन् ।
यता सनराइज फोकस्ड इक्विटी फण्ड को शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा उक्त कम्पनीहरूका लगानीकर्ताहरूले १० प्रतिशतलकाे गुमाएका हुन् । त्यस्तै, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ७.२५ प्रतिशत, गुड विल फाइनान्स लिमिटेड ५.७८ प्रतिशत, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड ५.६४ र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड ४.७० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
