फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा ०८ वैशाखदेखि ७ दिनभित्र आवेदन दिन सक्ने सो कम्पनीले जानकारी दिएको छ । सो संस्थापक शेयर खरिदको लागि इच्छुक व्यक्ति अथवा संस्थाले आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक व्यक्ति अथवा संस्थाले ०८ वैशाखबाट फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाण्डाैँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । साथै सो संस्थापक शेयर खरिद बिक्रीको स्वीकृति दिने वा नदिने सम्पूर्ण अधिकार यही संस्थामा रहने कम्पनीले जनाएको छ ।
फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
