आइएमई पे र डेली ग्रोसरी सुपर मार्केटबिच एक समझदारी पत्रमा हस्ताक्षर भएको कम्पनीले बताएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा अधिकतम रु. २०० सम्म) प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
सो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने सर्त कम्पनीले खुलाएको छ । ग्राहकहरूले सो अफर अवधिभरि काठमाडौँ उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा सो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन पनि सक्ने कम्पनीले बताएको छ ।
आइएमई पे र डेली ग्रोसरीबिच सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en