आइसिटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेट बिच सहकार्य भएको छ । नवौँ संस्करणको आइसिटी अवार्डका लागि दुवै संस्थाबिच सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सो सहकार्यसँगै आइसिटी अवार्ड २०२४ मा फोर्टिनेट सेक्युरिटी पार्टनरको रूपमा रहने छ । नेपालको प्रविधि क्षेत्रको प्रतिष्ठित कार्यक्रम आइसिटी अवार्डसँग सहकार्य गर्न उत्साहित भएको र यसले आइसिटी इकोसिस्टमलाई अझै बलियो बनाउन सहयोग गर्ने फोर्टिनेट नेपाल प्रमुख सबिन उपाध्यायले बताउनुभयो ।
२० वर्ष अगाडि स्थापना भएको फोर्टिनेट ग्लोबल साइबर सेक्युरिटी कम्पनी हो, जसले नेपालमा समेत सेवा प्रदान गरिरहेको छ ।
८ लाख बढी ग्राहकलाई सेवा दिइरहेको कम्पनीसँग १ हजार ३७१ ग्लोबल प्याटेन्ट रहेका छन् ।
आइसिटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेट बिच सहकार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en