नेपाल राष्ट्र बैङ्ककाे अनुसार आज बिहिबार अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ ७८ पैसा र बिक्रीमा १३० रुपैयाँ ३८ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
यसै गरी अस्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ०३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४४ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९ रुपैयाँ ३६ पैसा रहेको छ । त्यसै गरी साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ५३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६९ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदै छ खरिदबिक्री ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
