
नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ। आज सुनको भाउ प्रतितोला २ हजार ४०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबार सुन तोलामा ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २९० रुपैयाँले बढ्दै ६ हजार ४८० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ।
आइतबार सुन–चाँदीको भाउ बढ्यो, सुन प्रतितोला ३ लाख ३ हजार नाघ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
