ज्ञानमाण्डू । आज नेप्से ०.४ अङ्कले बढेर १२१८.३३ पुगेको छ ।
आज बैकिंग उपसमूह र उत्पादन उपसमूह बाहेक सबै उपसमूहहरु घटेका छन् । होटेल उपसमूह ६.७३ अङ्कले, विकास बैंक उपसमूह ३.८ अङ्कले, हाइड्रोपावोर् उपसमूह ५.६१ अङ्कले, फाइनान्स उपसमूह २.२२ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ५.०९ अङ्कले, अन्य उपसमूह १.४५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५.९३ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह १.१८ अङ्कले घटेका छन् ।
नेप्से १२१८.३३ अङ्कमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%