ज्ञानमाण्डू
29th of March 2021, Monday | १६ चैत २०७७, सोमवार
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सोमबार चैत १६ गतेका दिन सहारा विकाश बैंकको हकप्रद शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार सहारा विकाश बैंकको कुल ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।