![thumbnail](https://1.bp.blogspot.com/-qPuQ5H1jSQ8/W_U9YCkv7xI/AAAAAAAAAPk/-dxIvDPfBYo6U8eRvcn_yAzYmKM8eKShgCPcBGAYYCw/s640/Screenshot_44.png)
ज्ञानमाण्डू । आज नेप्से १३.५१ अङ्कले बढेर ११४८.८९ पुगेको छ ।
आज बैकिंग उपसमूह ७.९१ अङ्कले, ट्रेडिङ उपसमूह १६.६३ अङ्कले, होटेल उपसमूह १३.०६ अङ्कले, विकास बैंक उपसमूह २८.१५ अङ्कले, हाइड्रोपावर उपसमूह १६.८ अङ्कले, फाइनान्स उपसमूह ७ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १५६.३४ अङ्कले, उत्पादन उपसमूह २९.७३ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५०.४३ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ६०.९८ अङ्कले बढेका छन् भने अन्य उपसमूह्र ०.७४ अङ्कले र म्यूचुअल फंड उपसमूह ० अङ्कले घटेका छन्।