ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल साउन ९ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ४८ पैसा तथा बिक्रि दर १२८ रुपैयाँ ०८ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३० रुपैयाँ १८ पैसा र बिक्रि दर १३० रुपैयाँ ८० पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ०३ पैसा र बिक्रि दर १५३ रुपैयाँ ७५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३२ रुपैयाँ ५८ पैसा र बिक्रि दर १ सय ३३ रुपैयाँ २१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ २९ पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ ७१ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ ७० पैसा र बिक्रि दर ९९ रुपैयाँ १६ पैसा रहेको छ ।