![thumbnail](https://1.bp.blogspot.com/-wCwPtJdbHVE/XjKr5fz4jyI/AAAAAAAAFxE/cHsmp568ePM2r2liDmhk9i7PlGSsjmwOgCNcBGAsYHQ/w640-h407/Screen%2BShot%2B2020-01-30%2Bat%2B15.56.22.png)
ज्ञानमाण्डू। आज नेप्से ३.७ अङ्कले बढेर २२३९.४२ पुगेको छ ।
आज बैंकिंग उपसमूह २.८७ अङ्कले, विकास बैंक उपसमूह २८.५९ अङ्कले, हाइड्रोपावर उपसमूह ३.३८ अङ्कले, फाइनान्स उपसमूह ११.५३ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १७६.९३ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १६१.२९ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०५ अङ्कले बढेका छन् भने ट्रेडिङ उपसमूह १३.३ अङ्कले, होटेल उपसमूह ४.५६ अङ्कले, उत्पादन उपसमूह ४१.३२ अङ्कले, अन्य उपसमूह १४.६९ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ९.२३ अङ्कले घटेका छन् ।