
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल साउन ३० गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ १६ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३० रुपैयाँ ४७ पैसा र बिक्रि दर १३१ रुपैयाँ ०८ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५४ रुपैयाँ २७ पैसा र बिक्रि दर १५५ रुपैयाँ ०० पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३५ रुपैयाँ ०७ पैसा र बिक्रि दर १ सय ३५ रुपैयाँ ७१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ ५६ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९९ रुपैयाँ ५५ पैसा र बिक्रि दर १०० रुपैयाँ ०२ पैसा रहेको छ ।
