ज्ञानमाण्डू
29th of August 2018, Wednesday | १३ भदौ २०७५, बुधवार
ज्ञानमाण्डू । सनराइज बैंकले Brand Management and Marketing Head मागेको छ । मार्केटिङ मूल बिषय सहित स्नातकोत्तर गरी सो क्षेत्रमा कम्तिमा ५ बर्षको अनुभव भएकालाई आवेदन गर्न उत्प्रेरित गरिएको छ ।