![](https://1.bp.blogspot.com/-trS8xXDkjJ0/YJD8Gc24fuI/AAAAAAAANgY/F4sW3J4XKyMTz_QiAJUhzcTI0ij_v_C5wCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-05-04%2Bat%2B13.32.21.png)
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार, बैशाख २१ गतेका दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्ट लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्टको कुल ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
![](https://1.bp.blogspot.com/-htkGpXn8zH8/YJD6XRiNqcI/AAAAAAAANgQ/rMl3z2DWAMIpJJsOaOGhpiyzmofhrLCaACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-05-04%2Bat%2B13.23.59.png)
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्ट लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २ दशमलव ८५ प्रतिशतले हुन आउने बोनस शेयर, लाभांश स्वरूप आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।