ज्ञानमाण्डू। त्रिभुवन विश्वविद्यालयले स्नातक तहको २०७६ साल जेठ/असार महिनामा संचालित ३ बर्षे बीए तेस्रो बर्षको परीक्षाफल नतिजा सार्वजनिक गरेको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् अथवा नेपाल टेलिकमका प्रयोगकर्ताहरुले 3BA <SPACE> सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाएर नतिजा हेर्नुहोस् ।
