
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै २१ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ४६ पैसा तथा बिक्रि दर १२८ रुपैयाँ ०६ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २६ रुपैयाँ ६७ पैसा र बिक्रि दर १२७ रुपैयाँ २७ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ४६ रुपैयाँ ७३ पैसा र बिक्रि दर १४७ रुपैयाँ ४२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ९४ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ५५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ६७ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ०७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ९५ पैसा र बिक्रि दर ९७ रुपैयाँ ४० पैसा रहेको छ ।
