
हिमालयन बैंकको हालै जारी गरिएको एफपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। यस क्रममा बैंकका ९२ लाख ५० हजार ४६९ कित्ता शेयर नेप्सेमा थपिएका छन्। नेप्सेमा सूचीकृत भएपछि यी शेयर भोलि सोमबारदेखि कारोबारका लागि उपलब्ध हुनेछन्।
हिमालयन बैंकको एफपीओ नेप्सेमा सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            100.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    