
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरुले ५८ हजार २७६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा २०८०/०१/२१ सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापकहरूबाट आंशिक मात्र खरिद बिक्री भई बाँकी रहेको ५८ हजार २७६ कित्ता संस्थापक शेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति वा संस्थाहरूले १९ असारदेखि १५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय गैँडाकोट-०२, नवपरासीमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।
 
संस्थापक शेयर बिक्री गर्दै इन्फिनिटी लघुवित्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    