टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आउँदो असार २८ गतेका लागि तय गरेको छ। कम्पनीले सभा पोखरास्थित होटेल पौवा, लेकसाइडमा बिहान ८:३० बजे सुरु हुने जानकारी दिएको छ।
सभामा सर्वसाधारणका लागि सेयर निष्कासन (आइपिओ) सम्बन्धी प्रस्ताव पेस गरिने तयारी कम्पनीले गरेको छ। यसका साथै, आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान विवरण र वित्तीय प्रतिवेदनमाथि छलफल गरिनेछ।
साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ। कम्पनीले लाभांश वितरणसम्बन्धी प्रस्ताव पनि एजेन्डामा राखेको जनाएको छ।
टुरिजम इन्भेष्टमेन्ट फन्डको वार्षिक साधारण सभा असार २८ मा, आइपीओ प्रस्ताव एजेन्डामा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%
0.00%
0.00%
0.00%
0.00%
100.00%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
